Nepal Life

गगन थापाद्वारा सर्लाही पुगेर मतदान केन्द्र अनुगमन

NMB Bank
  • BFIS News
  • 2026 Mar 05 13:45
गगन थापाद्वारा सर्लाही पुगेर मतदान केन्द्र अनुगमन
United Ajod

सर्लाही, फागुन २१ गते  गगनकुमार थापा काठमाडौँमा मतदान गरेर बिहीबार दिउँसो सर्लाही जिल्ला आइपुग्नुभएको छ।

 

Shikhar
Nepal Life
NIMB

नेपाली कांग्रेस का सभापति समेत रहनुभएका थापा सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुनुहुन्छ। काठमाडौँ का मतदाता रहनुभएका उहाँले त्यहाँ मतदान सम्पन्न गरी हेलिकोप्टरमार्फत सर्लाही पुग्नुभएको हो।

थापाले सर्लाही पुगेर आफ्नो निर्वाचन क्षेत्रका मतदान केन्द्रहरूको निरीक्षण गरिरहनुभएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया