Nepal Life

बालेन बाबु विजयको लागि तपाईंलाई बधाई- ओली

NMB Bank
  • BFIS News
  • 2026 Mar 07 20:58
बालेन बाबु विजयको लागि तपाईंलाई बधाई- ओली
United Ajod

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहलाई बधाई दिएका छन्।

Shikhar
Nepal Life
NIMB

शनिबार बालेन शाह झापा-५मा निर्वाचित भएपछि ओलीले पूरानो तस्बिर राखेर बधाई दिएका हुन्। उनले पाँच वर्षको कार्यकालका लागि शुभकामना पनि दिएका छन्।

‘बालेन बाबु, तपाईंको पॉच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्- हार्दिक शुभकामना,’ उनले भने। बालेनले ६८ हजार ३४८ मत ल्याएर विजयी भएका छन्। ओलीले १८ हजार ७३४ मत प्राप्त गरेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया