Nepal Life

ओलीद्वारा झापा–५ बाट विजयी बालेनलाई बधाई

NMB Bank
  • BFIS News
  • 2026 Mar 08 11:57
ओलीद्वारा झापा–५ बाट विजयी बालेनलाई बधाई
United Ajod

काठमाडौँ, फागुन २४  गते । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन)लाई बधाई तथा शुभकामना दिनुभएको छ।

 

Shikhar
Nepal Life
NIMB

बालेनसँग ४९ हजार ६१४ मतले पराजित भएपछि ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत् बधाई दिनुभएको हो। झापा–५ मा बालेनले ६८ हजार ३४८ मत प्राप्त गर्दा ओलीले १८ हजार ७३४ मत ल्याउनुभएको थियो।

यसअघि काठमाडौँ महानगरपालिकाको मेयर निर्वाचित भएपछि आफूले तबला उपहार दिएको तस्बिर साझा गर्दै ओलीले बधाई व्यक्त गर्नुभएको हो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया