Nepal Life

राजेन्द्र महतोको जमानत जफत

NMB Bank
  • BFIS News
  • 2026 Mar 08 12:23
राजेन्द्र महतोको जमानत जफत
United Ajod

सर्लाही, फागुन २४ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनमा Rajendra Mahato सहित विभिन्न उम्मेदवारको जमानत जफत भएको छ। Rastriya Mukti Party Nepal का अध्यक्ष महतोले सर्लाही–२ मा सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गरेपछि जमानत गुमाउनुभएको हो।

 

Shikhar
Nepal Life
NIMB

सर्लाही–२ मा महतोले ५ हजार ९९२ मत प्राप्त गर्नुभयो भने जमानत जोगाउन कम्तीमा ७ हजार २३९ मत आवश्यक थियो। यस क्षेत्रमा Mahendra Rai Yadav मात्र जमानत जोगाउन सफल हुनुभएको छ।

सर्लाही–३ मा Narayan Kaji Shresthaले १३ हजार ३३८ मत प्राप्त गरी जमानत जोगाउनुभयो भने अन्य उम्मेदवारको जमानत जफत भएको छ।

त्यसैगरी सर्लाही–४ मा Gagan Kumar Thapa र नेकपा (एमाले)का उम्मेदवारको मात्र जमानत जोगिएको छ। अन्य क्षेत्रमा पनि धेरै उम्मेदवारले आवश्यक मत नल्याउँदा जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया