Nepal Life

रास्वपाको सचिवालय बैठक आज, बालेन्द्र साहलाई संसदीय दलको नेता बनाउने प्रस्तावमा छलफल

NMB Bank
  • BFIS News
  • 2026 Mar 15 11:28
रास्वपाको सचिवालय बैठक आज, बालेन्द्र साहलाई संसदीय दलको नेता बनाउने प्रस्तावमा छलफल
United Ajod

काठमाडौं।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।

Shikhar
Nepal Life
NIMB

बैठकमा पार्टीको संगठनात्मक तथा संसदीय व्यवस्थापनसँग सम्बन्धित विषयमा छलफल हुने जनाइएको छ।

पार्टीका अनुसार बैठक बिहान वनस्थलीस्थित केन्द्रीय कार्यालयमा आयोजना हुने छ। बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवार सिफारिस गर्ने विषयमा समेत छलफल गरिनेछ।

यसैगरी पार्टीका वरिष्ठ नेता बालेन्द्र साहलाई संसदीय दलको नेता बनाउने प्रस्तावबारे पनि बैठकमा विचार–विमर्श हुने बताइएको छ। साथै समसामयिक राजनीतिक अवस्थाबारे समेत सचिवालय सदस्यहरूबीच छलफल हुने कार्यक्रम रहेको जनाइएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया