Nepal Life

रवि लामिछाने र महन्थ ठाकुरबीच भेट, समसामयिक राजनीति र मधेश विकासमा छलफल

NMB Bank
  • BFIS News
  • 2026 Mar 31 12:47
रवि लामिछाने र महन्थ ठाकुरबीच भेट, समसामयिक राजनीति र मधेश विकासमा छलफल
United Ajod

काठमाडौँ, चैत १७ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ।

 

Shikhar
Nepal Life
NIMB

भेटका क्रममा समसामयिक राजनीतिक अवस्था तथा मधेश क्षेत्रको विकासका लागि आगामी दिनमा प्राथमिकता दिनुपर्ने योजनाहरूका विषयमा छलफल भएको अध्यक्ष लामिछानेको सचिवालयले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया