नेरुडे मिर्मिरे लघुवित्तले लाभांश नदिने निर्णय
- BFIS News
- 2026 Jun 02 12:37
काठमाडौं, जेठ १९ — नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड ले यस वर्ष शेयरधनीलाई कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
जेठ १८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणअनुसार सञ्चित मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गर्दै त्यसलाई स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक मा पेश गर्ने जनाएको छ।
राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि मात्र आगामी वार्षिक साधारणसभामा अन्तिम अनुमोदनका लागि प्रस्ताव गरिने कम्पनीले जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/public/images/bigyapan/1776181672_1100 x100.gif)








.jpg)


.jpg)




प्रतिक्रिया