Nepal Life

नेपाल लाइफको सुनौलो भविष्य जीवन बीमाको एकल बीमा पोलिसी स्थगित, पछि पुनः सुचारु हुने

NMB Bank
  • BFIS News
  • 2023 Oct 30 09:18
नेपाल लाइफको सुनौलो भविष्य जीवन बीमाको एकल बीमा पोलिसी स्थगित, पछि पुनः सुचारु हुने
United Ajod

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सुनौलो भविष्य जीवन बीमा पोलिसी अन्तर्गत एकल बीमा शुल्क भुक्तानी बीमा योजना अस्थायी रुपमा स्थगित गरेको छ । 

Shikhar
Nepal Life
NIMB

कम्पनीले आगामी मंसिर एक गतेदेखि लागु हुने गरी स्थगित गर्ने निर्णय गरेको हो । कम्पनीले अर्को सूचना जारी नभएसम्मका लागि कम्पनीमा हाल प्रचलनमा रहेको सुनौलो भविष्य जीवन बीमा योजना (Plan 18) को एकल बीमा शुल्क भुक्तानी (Single Premium Mode) गर्ने गरी बीमालेख जारी गर्न अस्थायी स्थगन गरिएको जनाएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया