Nepal Life

भुकम्प प्रभावित क्षेत्रमा राहातका लागि एनएमबि बैंकको ५० लाख रुपैयाँ सहयोग

NMB Bank
  • BFIS News
  • 2023 Nov 06 20:37
भुकम्प प्रभावित क्षेत्रमा राहातका लागि एनएमबि बैंकको ५० लाख रुपैयाँ सहयोग
United Ajod

काठमाडौं । एनएमबि बैंक लिमिटेडले जाजरकोट केन्द्रविन्दु भई आएको भूकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले आर्थिक सहयोग प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । 

Shikhar
Nepal Life
NIMB

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा रु ५० लाख नगद सहयोग प्रदान गर्ने निणय गरेको छ ।

कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्र विन्दु भई २०८० कार्तिक १७ गते राती गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुमपश्चिम लगायत आसपासको क्षेत्रमा परेको क्षतिमा राहत उपलब्ध गराउन उक्त रकमले सहयोग पुग्ने कुरामा बैंक विश्वस्त रहेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया