Nepal Life

भुकम्प प्रभावितका लागि एनआईसी एशिया बैंकले दियो ५१ लाख आर्थिक सहयोग

NMB Bank
  • BFIS News
  • 2023 Nov 07 16:42
भुकम्प प्रभावितका लागि एनआईसी एशिया बैंकले दियो ५१ लाख आर्थिक सहयोग
United Ajod

काठमाडौं । एनआइसी एशिया बैंकले भुकम्प प्रभावितका लागि ५१ लाख आर्थिक सहयोग हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई उक्त चेक हस्तान्तरण गरेका हुन् ।

Shikhar
Nepal Life
NIMB

मुलुकभर फैलिएका शाखा सञ्जालहरूमार्फत आफ्ना लाखौं ग्राहक महानुभावहरूमाझ गतिशील बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एन आई सी एशिया बैँक लिमिटेडले जाजरकोट भूकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्तो सहयोग गरेको हो । 

२०८० कार्तिक १७ गते राती कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्र विन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुमपश्चिम लगायत वरपरका जिल्लामा परेको ठूलो जनधनको क्षतिमा राहत उपलब्ध गराउन उक्त रकम बैंकले उपलब्ध गराएको हो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया