सुनको भाउ एक सातामा १२ सय रुपैयाँले घट्यो, आज धनतेरसको दिन कतिमा हुँदैछ कारोबार ?
- BFIS News
- 2023 Nov 10 13:40
काठमाडौं । यस साता सुनको भाउ तोलामा १२ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा आएको गिरावट सँगै नेपालमा पनि १४ सय रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज धनतेरसको दिन सुनको भाउ प्रति तोला एक लाख १४ हजार ७०० रुपैयाँ रहेको छ । त्यस्तै चाँदीको भाउमा भने सामान्य बृद्धि भएको छ । आज चाँदीको कारोबार प्रतितोला १४०० रुपैयाँमा भइरहेको छ ।

![$adHeader[0]['title']](https://www.bfisnews.com/public/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)















प्रतिक्रिया