Nepal Life

बीमा अभिकर्ता र सर्भेयरलाई असार मसान्तभित्र लाईसेन्स नविकरण गर्न प्राधिकरणको निर्देशन, नगरे लाइसेन्स स्वतः रद्द

NMB Bank
  • BFIS News
  • 2023 Jul 02 07:18
बीमा अभिकर्ता र सर्भेयरलाई असार मसान्तभित्र लाईसेन्स नविकरण गर्न प्राधिकरणको निर्देशन, नगरे लाइसेन्स स्वतः रद्द
United Ajod

काठमाडौं । बीमा अभिकर्ता र सर्भेयरलाई असार मसान्तभित्र लाईसेन्स नविकरण गर्न निर्देशन दिएको छ । नेपाल बीमा प्राधिकरणले असार मसान्त भित्र नविकरण गराउन निर्देशन जारी गरेको छ।

 

Shikhar
Nepal Life
NIMB

नयाँ बीमा ऐन २०७९ को उपदफा ३ अनुसार यहि असार मसान्त भित्रमा अभिकर्ता लाइसेन्स नविकरण नगरेमा स्वत लाइसेन्स खारेज हुने व्यवस्था रहेको छ । उक्त समयभित्र लाईसेन्स नविकरण नगराए बीमा अभिकर्ता तथा सर्भेयरहरुको इजाजत स्वत रद्य गरिनेछ। 

म्यादभित्र कुनै सर्भेयर वा अभिकर्ताहरूले आफ्नो इजाजतपत्र नवीकरणको लागि निवेदन दिन नसकेको कारण खुलाई समितिको कार्यालयमा निवेदन दिएमा नवीकरणको म्याद नाघेको पहिलो दुई महिनासम्म र त्यसपछिको ४ महिनासम्म थप दस्तुर तिरी नवीकरण गर्न सक्ने व्यवस्था छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया