Nepal Life

नेपाल फाइनान्सको सिईओमा उद्धवराज थपलिया

NMB Bank
  • BFIS News
  • 2023 Nov 14 07:02
नेपाल फाइनान्सको सिईओमा उद्धवराज थपलिया
United Ajod

काठमाडौं । नेपाल फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा उद्धवराज थपलिया नियुक्त भएका छन्। कम्पनीको कार्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले थपलियालाई सिईओ नियुक्त गर्ने निर्णय गरेको हो।

Shikhar
Nepal Life
NIMB

यस अघि पनि सिईओ नै रहेका थपलिया, मङ्सिर २५ गतेदेखि लागु हुने गरी दोस्रो कार्यकालको लागि नियुक्त भएका हुन्। उनको दोस्रो कार्यकाल आगामी ४ वर्ष हुनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया