Nepal Life

आइएमई पेको आकर्षक अफर, फोन नम्बरमा मिसकल दिनेलाई ३०० रुपैयाँ क्यासब्याक

NMB Bank
  • BFIS News
  • 2023 Jul 08 05:01
आइएमई पेको आकर्षक अफर, फोन नम्बरमा मिसकल दिनेलाई ३०० रुपैयाँ क्यासब्याक
United Ajod

काठमाडौं। आइएमई पे आकर्षक क्यासब्याक अफर ल्याएको छ। असार २२ गते शुक्रबार साँझ ६ बजेसम्म ०१-५९७०७०६ नम्बरमा मिसकल दिने ग्राहकले ३०० रुपैयाँसम्म क्यासब्याक पाइने कम्पनीले जनाएको छ।

Shikhar
Nepal Life
NIMB

सो नम्बरमा ग्राहकवर्गले एकपटक मिसकल दिन साथ क्यासब्याकका लागि योग्य हुने छन्। जति पटक मिसकल गरे पनि प्रत्येक ग्राहकले ३०० रुपैयाँसम्मको मात्र क्यासब्याक प्राप्त गर्न सक्ने आइएमई पेले जनाएको छ।

क्यासब्याक बारे शुक्रबार साँझ एसएमएस मार्फत ग्राहकलाई सूचित गराइने र क्यासब्याकको प्रयोग असार २३ शनिबार गर्न पाउने कम्पनीले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया