Nepal Life

रियल स्टेट र शेयर धितो कर्जाको जोखिमभार घट्यो

NMB Bank
  • BFIS News
  • 2023 Dec 08 12:11
रियल स्टेट र शेयर धितो कर्जाको जोखिमभार घट्यो
United Ajod

काठमाडौं । नेपाल राष्ट्र बैंकले रियलस्टेट कर्जा र शेयर धितो कर्जाको जोखिमभार घटाएको छ। केन्द्रीय बैंकले शुक्रबार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत जोखिमभार घटाएको हो।

Shikhar
Nepal Life
NIMB

"बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा रु.५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरिने छ," राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा उल्लेख छ।

यसअघि ५० लाखभन्दा धेरै रकमको शेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशत थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया