Nepal Life

नेप्सेमा दोस्रो सर्किट ब्रेक, फेरी ४० मिनेटको लागि शेयर कारोबार बन्द

NMB Bank
  • BFIS News
  • 2023 Dec 10 11:38
नेप्सेमा दोस्रो सर्किट ब्रेक, फेरी ४० मिनेटको लागि शेयर कारोबार बन्द
United Ajod

काठमाडौं । शेयर बजारले बढ्ने क्रमले निरन्तरता दिएपछि नेप्सेमा फेरी दोस्रो सर्किट ब्रेक लागेको छ। पहिलो सर्किट ब्रेकपछि खुलेको बजार फेरी ५ प्रतिशतले बढेपछि ४० मिनेटको लागि सर्मिट ब्रेक लागेको हो।

Shikhar
Nepal Life
NIMB

बजार खुलेको पहिलो ५ मिनेटमानै ४ प्रतिशतले बढेर बन्द भएको नेप्से सूचक २० मिनेटको लागि बन्द भएको थियो भने। दोस्रो पटक खुलेको बजारमा पनि मिनेट मात्रै कारोबार भएको थियो।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षापनि शेयर बजारमा उछाल देखिएको छ। समिक्षापछि खुलेको पहिलो दिन नै नेप्से सूचक उच्च अंकले बढेको हो। राष्ट्र बेंकले ब्याजदर घटाउने र कर्जा लगानी बढाउने नीति लिएसँगै बजारमा उत्साह देखिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया