Nepal Life

१२ वर्षभन्दा लामो समयदेखि लगातार लाभांश दिदै आएको कुमारी बैंकले यस वर्ष लाभांश नदिने

NMB Bank
  • BFIS News
  • 2023 Dec 15 13:38
१२ वर्षभन्दा लामो समयदेखि लगातार लाभांश दिदै आएको कुमारी बैंकले यस वर्ष लाभांश नदिने
United Ajod

काठमाडौं । कुमारी बैंक लिमिटेडले यस वर्ष शेयरधनीको हात खाली बनाउने भएको छ । बैंकको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो। बैठकले यस्तो निर्णय गरी गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृतीको लागि पेश गर्ने निर्णय पनि गरेको छ।

Shikhar
Nepal Life
NIMB

बैंकले विगत १२ वर्ष भन्दा लामो समयदेखि लगातार लाभांश वितरण गर्दै आएकोमा यस वर्ष पहिलो पटक लाभांश नदिने निर्णय गरेको छ । बैंकले पनि मर्जर तथा हकप्रद शेयर निष्काशन गर्दा वार्गेन पर्चेच गेनको कर तिर्नु परेको छ । खराव कर्जाले गर्दा ठुलो रकम प्रोभिजनिङ गर्नु पर्दा बैंकको लाभांश क्षमता हुँदा हुँदै पनि दिन नसक्ने अवस्थामा पुगेको हो । 

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया