Nepal Life

आइपिओ निष्काशन गरेका तीन कम्पनीको दोस्रो बजारमा कारोबार सुरु, हेर्नुहोस् कुन कम्पनीको कतिमा भयो पहिलो कारोबार

NMB Bank
  • BFIS News
  • 2023 Dec 21 10:59
आइपिओ निष्काशन गरेका तीन कम्पनीको दोस्रो बजारमा कारोबार सुरु, हेर्नुहोस् कुन कम्पनीको कतिमा भयो पहिलो कारोबार
United Ajod

काठमाडौं । हिजो बुधबार दोस्रो बजारमा सूचिकृत गरेका तीन कम्पनीको आजदेखि कारोबार सुरु भएको छ । प्रि-ओपनिङ सेसनमा पहिलो कारोबार म्याचिङ भए सँगै उनिहरुको कारोबार सुरु भएको हो । 

Shikhar
Nepal Life
NIMB

आज ओपनिङ सेसनमा नेपाल वेयरहाउजिङ्ग (NWCL)को शेयर प्रतिकित्ता २०८ रुपैयाँ ८० पैसामा पहिलो कारोबार भएको छ भने चिरख्वा हाइड्रोपावर (CKHL)को प्रतिकित्ता ३०० रुपैयाँमा पहिलो कारोबार भएको छ। त्यसैगरी, सो सेसनमा भिजन लुम्बिनी (VLUCL)को शेयर प्रतिकित्ता ३६५ रुपैयाँ ३० पैसामा किनबेच भएको छ।

यी तीनवटै कम्पनीको शेयर पुस ४ गते नेप्सेमा सूचीकृत भएको थियो। सोही अनुसार यस दिनको स्पेशल प्रि ओपन सेसनमा यी तीन कम्पनीहरुको पहिलो कारोबार भएको हो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया