Nepal Life

नविल बैंक तीन वटा विधामा भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित

NMB Bank
  • BFIS News
  • 2023 Dec 22 11:44
नविल बैंक तीन वटा विधामा  भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित
United Ajod

काठमाडौं । नविल बैंकले तीन वटा विधामा भिषा पेमेन्ट एक्सिलेन्स अवर्ड २०२३ बाट सम्मानित भएको छ । बैंकले 'एक्सिलेन्स इन कन्जुमर कार्ड-डेविट', 'एक्सिलेन्स इन क्रस बोर्डर पेमेन्ट' र 'एक्सिलेन्स इन इ-कमर्स एक्वाइरिङ' गरि तीन विधाबाट सम्मानित भएको हो । 

Shikhar
Nepal Life
NIMB

भिषाद्वारा आयोजित एक समारोहमा प्रमु ख अतिथि डिपुटी गर्भनर बमबहादुर मिश्र नेपालका लागि भिषाका प्रतिनिधि वासु सौम्य लगायतको उपस्थितमा बैंकलाई तीन वटा अवार्ड प्रदान गरि सम्मान गरिएको थियो ।नविल बैंकले आफ्ना ग्राहकहरुलाई कार्डमार्फत विभिन्न सेवा प्रवाह गर्दै आइरहेको छ ।  

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया