Nepal Life

राधी विद्युत कम्पनीको ५ प्रतिशत लाभांश घोषणा, पुस २९ गते डाक्यो वार्षिक साधारणसभा

NMB Bank
  • BFIS News
  • 2023 Dec 24 09:58
राधी विद्युत कम्पनीको ५ प्रतिशत लाभांश घोषणा, पुस २९ गते डाक्यो वार्षिक साधारणसभा
United Ajod

काठमाडौं । कुनै समय दोस्रो बजारमा सर्वाधिक उचाइमा पुगेको राधि विद्युत कम्पनीले शेयरधनीलाई भने यस वर्ष ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद सहित कुल ५ प्रतिशत लाभांश दिने भएको छ । 

Shikhar
Nepal Life
NIMB

कम्पनीले लाभांशको प्रस्ताव सहित पुस २९ गते त्रिपुरेश्वरमा साधारण सभा बोलाएको छ। वेबिनारबाट मार्फत आह्वान गरिएको साधारणसभा विहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ । 

सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया