Nepal Life

निर्जीवन बीमा कम्पनीहरुले ५ महिनामा १५ अर्ब ७४ करोड, सगरमाथाको सर्वाधिक धेरै एक खर्ब ९९ करोड

NMB Bank
  • BFIS News
  • 2023 Dec 30 09:57
निर्जीवन बीमा कम्पनीहरुले ५ महिनामा १५ अर्ब ७४ करोड, सगरमाथाको सर्वाधिक धेरै एक खर्ब ९९ करोड
United Ajod

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो ५ महिनामा १५ खर्ब ७४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरुले मंसिर एक महिनामै ५ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

 

Shikhar
Nepal Life
NIMB

५ महिनाको अवधिमा सर्वाधिक धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले एक अर्ब ९९ करोड आर्जन गरेका छन् । दोस्रो धेरै सिद्धार्थ प्रिमियमरले एक अर्ब ६५ करोड, शिखर इन्स्योरेन्स एक खर्ब ५७ करोड, हिमलायन एभरेष्ट एक खर्ब ३९ करोड, आइजिआइ प्रुडेन्सियल एक खर्ब ३८ करोड, नेको एक खर्ब ३३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

लघु बीमा कम्पनी मध्ये नेपाल माइक्रोइन्स्योरेन्सले एक खर्ब ४० लाख र प्रोटेक्टिभ माइक्रोले एक खर्ब ३८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । हेर्नुहोस् कुन कम्पनीको बीमा शुल्क आर्जन कति

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया