Nepal Life

प्रभु महालक्ष्मी लाइफले सिनियर एजेन्सी म्यानेजरलाई दियो अण्डराइटिङ र एएमएल सीएफटी सम्बन्धी तालिम

NMB Bank
  • BFIS News
  • 2024 Jan 08 09:13
प्रभु महालक्ष्मी लाइफले सिनियर एजेन्सी म्यानेजरलाई दियो अण्डराइटिङ र एएमएल सीएफटी सम्बन्धी तालिम
United Ajod

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले सिनियर एजेन्सी मेनेजरहरुलाई अण्डराइटिङ र एएमएल सीएफटी सम्बन्धी तालिम प्रदान गरेको छ । 

Shikhar
Nepal Life
NIMB

कम्पनीले पुस २१ गते केन्द्रिय कार्यालय कमलादीमा सञ्चालन गरेको तालिममा ३७ जना सिनियर एजेन्सी मेनेजरहरुको सहभागिता रहेको थियो । 

पहिलो सत्रमा अण्डरराईटिग सम्बन्धी तालिम प्रबन्धक प्रभाकर न्यौपानेले र दोश्रो सत्रमा एएमएल तथा सीएफटी सम्बन्धी तालिम नायब प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले प्रदान गरेका हुन्। तालिम प्रमुख योगेन्द्र खतिवडाले संचालन गरेको उक्त कार्यक्रममा बजार प्रमुख प्रशान्त धमलाले स्वागत मन्तब्य राखेका थिए ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया