Nepal Life

ज्ञानका पाँच विभिन्न गुणस्तरीय स्वादका मसलाहरू बजारमा

NMB Bank
  • BFIS News
  • 2024 Jan 09 16:33
ज्ञानका पाँच विभिन्न गुणस्तरीय स्वादका मसलाहरू बजारमा
United Ajod

काठमाडौँ । ज्ञान चक्की आटा, धारा शुद्ध तोरीको तेल, धारा हेल्थ सूर्यमुखी तेल, ज्ञान चामल जस्ता उच्च गुणस्तरको विभिन्न खाद्य सामग्री उपभोक्ता माझ उपलब्ध गराउँदै आएको केएल दुगड ग्रुपले “ज्ञान मसला“ बजारमा ल्याएको छ ।

Shikhar
Nepal Life
NIMB

ज्ञान मसाला प्रिमियम मसलाहरूको एक विशेष संग्रह हो, जसले एक उच्च गुणस्तर र अद्वितीय स्वाद प्रधान गर्दछ । ज्ञान हल्दी, ज्ञान धनिया, ज्ञान रेड चिल्ली, ज्ञान जीरा, ज्ञान अम्चुर गरी ५ वटा विभिन्न स्वादमा ५०० ग्रामको उपभोक्ता प्याकमा उपलब्ध छन् ।

अब ग्राहकहरुले भाटभटेनी, बिगमार्ट, Daraz.com.np तथा स्थानीय किराना पसलहरुमा ज्ञान मसला सजिलै प्राप्त गर्न सकिनेछ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया