Nepal Life

साल्ट ट्रेडिङ्गको बोनस शेयर घोषणा

NMB Bank
  • BFIS News
  • 2024 Jan 11 14:20
साल्ट ट्रेडिङ्गको बोनस शेयर घोषणा
United Ajod

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशनले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस शेयर घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो।

Shikhar
Nepal Life
NIMB

यसका साथै कम्पनीले सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने घोषणा गरेको छ। पुस २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो बोनस शेयर वितरण गरिनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया