Nepal Life

आज मौद्रिक नीति, मस्यौदालाई अन्तिम रुप दिदै

NMB Bank
  • BFIS News
  • 2023 Jul 23 09:03
आज मौद्रिक नीति, मस्यौदालाई अन्तिम रुप दिदै
United Ajod

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दैछ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति आइतबार मध्यान्न सार्वसनिक गर्ने योजना बनाएको छ । यसका लागि राष्ट्र बैंकको सञ्चालक समितिको बैठक विहानै ८ बजेदेखि बसिरहेको छ ।  

Shikhar
Nepal Life
NIMB

मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ अनुसार राष्ट्र बैंकले आर्थिक वर्ष सुरु भएको एक साताभित्र मौद्रिक नीति ल्याउनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले सबै आन्तरिक तयारी पूरा गरेको छ।

मौद्रिक नीति मस्यौदा गत शुक्रबार नै उच्च व्यवस्थापनले पारित गरेको थियो। जसमा राष्ट्र बैंक सञ्चालक समितिले छलफल गरी पारित गरेपछि आइतबार मध्याह्न मौद्रिक नीति सार्वजनिक गरिने  तयारी छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया