Nepal Life

युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

NMB Bank
  • BFIS News
  • 2024 Feb 15 13:33
युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
United Ajod
Shikhar
Nepal Life
NIMB

 

युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने बिहीबार (आज) अन्तिम दिन हो। कम्पनीले साधारणसभा तथा लाभांश वितरणका लागि फागुन ४ अर्थात शुक्रबार बुक क्लोज गर्दैछ।

कम्पनीले फागुन १७ गते पोखरामा १४ औं वार्षिक साधारण सभा बोलाएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ दशमलव ५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव २८९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्ने जनाइएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया