Nepal Life

सेन्ट्रल फाइनान्स लिमिटेडले लाभांश वितरण नगर्ने

NMB Bank
  • BFIS News
  • 2024 Feb 18 11:29
सेन्ट्रल फाइनान्स लिमिटेडले लाभांश वितरण नगर्ने
United Ajod

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ। कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

Shikhar
Nepal Life
NIMB

साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको छ। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया