Nepal Life

अम्बे स्टिल्सले प्रिमियममा सर्वसाधारणका लागि आइपिओ जारी गर्ने

NMB Bank
  • BFIS News
  • 2024 Feb 20 08:08
अम्बे स्टिल्सले प्रिमियममा सर्वसाधारणका लागि आइपिओ जारी गर्ने
United Ajod

काठमाडौं । अम्बे स्टिल्स लिमिटेडले प्रिमियममा सर्वसाधारणका लागि आइपिओ जारी गर्ने भएको छ। यससम्बन्धि प्रस्ताव साधारण सभामा पेश गर्न लागिएको छ।

Shikhar
Nepal Life
NIMB

साधारण सभा फागुन २३ गते कम्पनीको कर्पोरेट अफिस टेकुमा बिहान ११ बजे बोलाइएको छ।  

सभामा कम्पनीका अधिकृत, जारी तथा चुक्ता पुजी बृद्धि गर्न सम्बन्धि प्रस्ताव उपर छलफल तथा पारित गर्ने सम्बन्धमा छलफल हुने छ। यस्तै नियमावलीको नियम २७(२) संशोधन गर्ने, कम्पनी सचिव नियुक्ति गर्ने, शेयरको सार्वजनिक निष्काशनको लागि बिक्री प्रबन्धक र अण्डरराइटर नियुक्त गर्ने, शेयरको सार्वजनिक निष्काशनबाट प्राप्त रकमको उपयोग सम्बन्धमा प्रस्ताव हुने छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया