Nepal Life

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Feb 25 07:36
कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा
United Ajod

काठमाडौं । कुमारी बैंक लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा खुला गरिएको छ। बैंकको संस्थापक सेयरधनीको नाममा रहेको ९७ हजार ८४७ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। यो सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न सक्नेछन्।

Shikhar
Nepal Life
NIMB

इच्छुक संस्थापक सेयरधनीहरुले काठमाडौंस्थित नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ। संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।  

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघसंस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया