Nepal Life

आइपिओ निष्कासन गर्दै पशुपति रिन्यूएबल्स, बोलायो साधारणसभा

NMB Bank
  • BFIS News
  • 2024 Feb 28 09:50
आइपिओ निष्कासन गर्दै पशुपति रिन्यूएबल्स, बोलायो साधारणसभा
United Ajod

काठमाडौं । पशुपति रिन्यूएबल्स लिमिटेडले आइपिओ निष्कासन गर्ने प्रस्तावसहित साधारणसभा बोलाएको छ। कम्पनीको फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले चैत ७ गते साधारणसभा बोलाएको हो।

Shikhar
Nepal Life
NIMB

साधारणसभा नक्सालमा रहेको लिसरा रिसेप्सनका आयोजना हुनेछ। उक्त सभामा आइपिओ निष्कासन गर्ने र कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। सभामा गत आवको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु पारित गरिनुका साथै सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित हुनेछ। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया