Nepal Life

सोनापुरको सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयरको 'लक इन' अवधि चैत्र २३ मा सकिने

NMB Bank
  • BFIS News
  • 2024 Mar 05 10:47
सोनापुरको सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयरको 'लक इन' अवधि चैत्र २३ मा सकिने
United Ajod

काठमाडौं। सोनापुर मिनरल्स एन्ड आयल कम्पनीले सामूहिक लगानी कोषका लागि निष्कासन गरेको सेयरको ‘लक इन’ अवधि चैत्र २३ गते बाट सकिँदै छ।

Shikhar
Nepal Life
NIMB

‘लक इन’ अवधिपछि सकिएपछि सामूहिक लगानी कोषले सेयर कारोबार गर्न सक्छन्। समूहिक लगानी कोषले ४ लाख २ हजार १९ कित्ता सेयर होल्ड गरेका छन्।

यस कम्पनीको सेयर रजिष्ट्रारमा एनआइएमबी एस क्यापिटल रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया