Nepal Life

आइपिओ निष्काशनको विशेष प्रस्तावसहित अम्बे स्टिल्सको साधारणसभा आज बस्दै

NMB Bank
  • BFIS News
  • 2024 Mar 06 08:12
आइपिओ निष्काशनको विशेष प्रस्तावसहित अम्बे स्टिल्सको साधारणसभा आज बस्दै
United Ajod

काठमाडौं । प्रिमियम मूल्यमा आइपिओ निष्कासनको विशेष प्रस्तावसहित आज अम्बे स्टिल्सको साधारण सभा बस्दैछ। कम्पनीको गत माघ २५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम आजका लागि साधारण सभा बोलाइएको हो।

Shikhar
Nepal Life
NIMB

सभामा प्रिमियम मूल्यमा आम सर्वसाधारणलाई आइपिओ निष्कासन गर्ने र सो कार्यको लागि सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित हुनेछ।
 
सभाले आइपिओ निष्कासनका लागि विक्री प्रबन्धक तथा अन्डरराइटर नियुक्त गर्ने प्रस्ताव र आइपिओबाट प्राप्त रकमको उपयोगको प्रस्तावसमेत पारित गर्नेछ। सभाले कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी बृद्धि गर्ने सम्बन्धि प्रस्ताव उपर छलफल तथा पारित गर्ने छ ।  ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया