Nepal Life

तीन कम्पनीको ५६ करोडको बोनस सेयर सूचीकृत

NMB Bank
  • BFIS News
  • 2024 Mar 07 15:26
तीन कम्पनीको ५६ करोडको बोनस सेयर सूचीकृत
United Ajod

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार तीन कम्पनीको ५५ करोड ९५ लाख ३९ हजार १०० रुपैयाँ बराबरको प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका ५५ लाख ९५हजार ३९१ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

Shikhar
Nepal Life
NIMB

स्टकका अनुसार जीवन विकास लघुवित्तको चुक्ता पुँजीको १४ प्रतिशतले हुन आउने १६ लाख ५४ हजार ८४७ कित्ता, हिमालयन एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजीको ८.६३ प्रतिशतले हुन आउने १९ लाख ८६ हजार २२४ कित्ता र यूनाइटेड अजोड इन्स्योरेन्सको चुक्ता पुँजीको १०.२६१२ प्रतिशतले हुन आउने १९ लाख ५४ हजार ३२० कित्ता बोनस सेयर आज सूचीकृत भएको हो ।

बिहीबार सूचीकृत बोनस सेयर साधारण सभाका लागि तोकिएको बुकक्लोजको अघिल्लो दिनसम्म कायम सेयरधनीले डिम्याट खातामा बोनस सेयर जम्मा भएपछि खरिद बिक्री गर्न सक्नेछन् ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया