Nepal Life

गुराँस लघुवित्तमा रोजगारीको अवसर

NMB Bank
  • BFIS News
  • 2024 Mar 12 10:08
गुराँस लघुवित्तमा रोजगारीको अवसर
United Ajod

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले सुपरभाइजरदेखि कनिष्ठ सहायकसम्मका पदका लागि विज्ञापन खुलाएको हो।

Shikhar
Nepal Life
NIMB

कम्पनीले सुपरभाइजरका लागि एकजना, वरिष्ठ सहायक (शाखा प्रमुख) मा पाँचजना, सहायक तथा कनिष्ठ सहायकमा केही संख्यामा आवेदन खुलाएको हो।

हेर्नुस् विज्ञापन

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया