Nepal Life

अलेक्जेन्डर : जो ‘फलामको फोक्सो’ को सहारामा ७० वर्ष बाँचे

NMB Bank
  • BFIS News
  • 2024 Mar 14 07:28
अलेक्जेन्डर : जो ‘फलामको फोक्सो’ को सहारामा ७० वर्ष बाँचे
United Ajod

काठमाडौं । ७० वर्षसम्म आफ्नो शरीरमा ‘फलामको फोक्सो’ राखेर जीवन बिताएका पल अलेक्जेन्डरको निधन भएको छ।

Shikhar
Nepal Life
NIMB

‘पोलियो पल’ भनेर चिनिने उनको ७८ वर्षको उमेरमा निधन भएको हो।

सन् १९४६ मा जन्मेका अलेक्जेन्डरलाई ६ वर्षको उमेरमा पोलियोका कारण पक्षघात भएको थियो। त्यसले गर्दा उनी आफ्नो टाउको, घाँटी र मुख मात्र चलाउन सक्ने भएका थिए। उनी ८ वर्षको हुँदा शरीरमा फलामको फोक्सो राखिएको थियो।

अलेक्जेन्डरले ७० वर्षसम्म यसैगरी जीवन बिताए। उनले घरबाटै स्कुल पढे र २१ वर्षको उमेरमा ग्रयाजुयट भए। ड्यालस हाइ स्कुलमा भौतिक कक्षामा उपस्थित नभइ घरबाटै पढेर ग्रयाजुयट हुने उनी पहिलो विद्यार्थी हुन्।

उनले सन् २०२० मा आत्मकथा पनि लेखेका छन्। उनलाई धेरैले ‘प्रेरणाका स्रोत’ मान्छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया