Nepal Life

कालिका लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी

NMB Bank
  • BFIS News
  • 2024 Mar 14 09:28
कालिका लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी
United Ajod

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेक छ। लघुवित्तले आज सूचना जारी गर्दै तीन पदका लागि कूल ८६ कर्मचारी माग गरेको हो।

Shikhar
Nepal Life
NIMB

कम्पनीले वरिष्ठ सहायक पदमा १३ जना, सहायक पदमा २३ जना र कनिष्ठ सहायक पदमा ५० जना कर्मचारी माग गरेको छ। योग्यता पुगेका नेपाली नागरिकले आवश्यक कागजातसहित चैत्र १५ गतेभित्र कार्यालय समयसम्म आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ।

विज्ञापन

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया