Nepal Life

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक, सुन प्रकरण प्रतिवेदनमाथि छलफल हुने

NMB Bank
  • BFIS News
  • 2024 Mar 15 13:39
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक, सुन प्रकरण प्रतिवेदनमाथि छलफल हुने
United Ajod

 काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्।

Shikhar
Nepal Life
NIMB

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनबारे छलफल गर्न आज साँझ ५ बजे बैठक बोलाइएको स्रोतले जनाएको छ।

सुन तस्करी प्रकरणको अनुसन्धानमा जाँचबुझ आयोगले त्रुटि देखाएको विषय बाहिर आएको छ। यसै प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख एआइजी किरण बज्राचार्यलाई विभागीय कारबाहीको तयारी पनि भएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया