Nepal Life

ज्योति विकास बैंकले स्वास्थ्य सम्बन्धी कार्यक्रम गर्न फेक्ट नेपाल सँग संझौता

NMB Bank
  • BFIS News
  • 2023 Jul 28 12:06
ज्योति विकास बैंकले स्वास्थ्य सम्बन्धी कार्यक्रम गर्न फेक्ट नेपाल सँग संझौता
United Ajod

काठमाडौं । ज्योति विकास बैंकले "हाम्रो विकास प्रवर्द्धन कोष" मार्फत १५ विभिन्न ठाउँहरुमा स्वास्थ्य सम्बन्धि कार्यक्रमहरुको आयोजना गर्न फेक्ट नेपाल संग सम्झौता गरेको छ ।

Shikhar
Nepal Life
NIMB

बैंकले फेक्ट नेपालको प्राविधिक सहयोगमा स्वस्थ जीवनयापनको सचेतनामूलक कार्यक्रमदेखि निःशुल्क स्वास्थ्य शिविर जस्ता विभिन्न कार्यक्रमहरु गर्ने परियोजनाका लागि बैंकको १५ औं वार्षिकोत्सवको अवसरमा उक्त सम्झौता गरेको हो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया