सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको अध्यक्षमा सुरेशलाल श्रेष्ठ चयन
- BFIS News
- 2024 Mar 19 14:22
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सुरेशलाल श्रेष्ठ चयन भएका छन्। कम्पनीको चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो।
![$adHeader[0]['title']](https://www.bfisnews.com/public/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)















प्रतिक्रिया