Nepal Life

कुमारी बैंकको ३ लाख ४ हजार बढी संस्थापक शेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Mar 21 08:24
कुमारी बैंकको  ३ लाख ४ हजार बढी संस्थापक शेयर बिक्रीमा
United Ajod

काठमाडौं। कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्री खुला गरेको छ। बैंकले हाल कायम संस्थापक शेयरधनीका लागि विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको ३ लाख ४ हजार ७२१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

Shikhar
Nepal Life
NIMB

इच्छुकले नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ। सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ। सो शेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने जनाइएको छ।  

तोकिएको समयभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया