Nepal Life

माछापुच्छ्रे बैंकको १० लाख ५६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Mar 25 08:57
माछापुच्छ्रे बैंकको १० लाख ५६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
United Ajod

काठमाडौं। माछापुच्छ्रे बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकले सोमबार सूचना प्रकाशित गरी संस्थापक शेयरधनी गणेशबहादुर श्रेष्ठको नाममा रहेको १० लाख ५६ हजार ९१७ कित्ता शेयर बिक्रीमा ल्याएको जानकारी दिएको हो।

Shikhar
Nepal Life
NIMB

यसमा बैंकका विद्यमान संस्थापक शेयरधनी र अन्य व्यक्ति तथा संघसंस्थाले ७ दिनभित्र आवेदन दिनसक्नेछन्। इच्छुक लगानीकर्ताले सुन्धारामा रहेको माछापुच्छ्रे क्यापिटलको शेयर विभागमा आफूले खरिद गर्न चाहेको शेयर संख्या र मूल्य खुलाई आवेदन दिनुपर्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया