Nepal Life

सेन्ट्रल फाइनान्सको स्वतन्त्र सञ्चालकमा पौडेल

NMB Bank
  • BFIS News
  • 2024 Mar 26 11:27
सेन्ट्रल फाइनान्सको स्वतन्त्र सञ्चालकमा पौडेल
United Ajod

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा अशोक कुमार पौडेल नियुक्त भएका छन्।

Shikhar
Nepal Life
NIMB

गत चैत १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पौडेललाई रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।  

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया