Nepal Life

पोखरा फाइनान्सको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला

NMB Bank
  • BFIS News
  • 2024 Mar Wed 08:22
पोखरा फाइनान्सको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला
United Ajod

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले विभिन्न संस्थापक शेयरधनीको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्री खुला गरेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले बुधबार सूचना जारी गर्दै संस्थापक शेयरधनी धनबहादुर शेरचन, शंकर पराजुली र कुलबहादुर गुरुङको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा राखेको हो।

यो शेयर खरिदका लागि सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन्। यसअघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि ३५ दिने बिक्री आवेदन खुलाए पनि आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।

शेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले न्यूरोड पोखरामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा सम्पर्क राख्न सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया