Nepal Life

डिप्रोक्स लघुवित्तको शेयरमूल्य समायोजन

NMB Bank
  • BFIS News
  • 2024 Mar 28 08:04
डिप्रोक्स लघुवित्तको शेयरमूल्य समायोजन
United Ajod

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य  समायोजन भएको छ । गत आर्थिक वर्ष २०७९/८० का लागि घोषणा गरेको १० प्रतिशत बोनस शेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।  

Shikhar
Nepal Life
NIMB

नयाँ समायोजित शेयरमूल्य प्रतिकित्ता ७२५.१८ रुपैयाँ कायम भएको छ। यसअघि संस्थाको सेयरमूल्य प्रतिकित्ता ७८७.७० रुपैयाँमा कारोबार बन्द भएको थियो। आजदेखि संस्थाको शेयर नयाँ समायोजित मूल्य अनुसार कारोबारमा आउनेछ।  

संस्थाले गत आर्थिक वर्षसम्मको वितरणयोग्य मुनाफाबाट १० प्रतिशत बोनस शेयर र ०.५२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनाका लागि) गरी कुल १०.५२६३२ प्रतिशत लाभांश वितरणको घोषणा गरेको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया