Nepal Life

आइपिओ निष्कासन गर्दै सिद्धी हाइड्रो, सिटिजन्स क्यापिटलाई तोक्यो बिक्री प्रबन्धक

NMB Bank
  • BFIS News
  • 2024 Mar 28 17:56
आइपिओ निष्कासन गर्दै सिद्धी हाइड्रो, सिटिजन्स क्यापिटलाई तोक्यो बिक्री प्रबन्धक
United Ajod

काठमाडौं । सिद्धी हाइड्रो कम्पनी लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ। यसका लागि कम्पनीले बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

Shikhar
Nepal Life
NIMB

सिद्धीका तर्फबाट प्रबन्ध निर्देशक सन्तोष राज नेपाल तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन्।

सिद्धि हाइड्रो कम्पनी लिमिटेडले इलाममा १० मेगावाट क्षमताको सिद्धि खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया