Nepal Life

कामना सेवा विकास बैंकका ग्राहकले द ऐ–ला लाउन्जमा छुट पाउने

NMB Bank
  • BFIS News
  • 2024 Mar 28 19:21
कामना सेवा विकास बैंकका ग्राहकले द ऐ–ला लाउन्जमा छुट पाउने
United Ajod

काठमाडौं । कामना सेवा विकास बैंक र द ऐ–ला लाउन्जबीच सेवा शुल्क छुटसम्बन्धी सम्झौता भएको छ। यस सम्झौता अन्तर्गत बैंकका ग्राहकहरुले रेस्टुरेन्टको मेनुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

Shikhar
Nepal Life
NIMB

ग्राहकहरुले बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोग गरी बैंकसँगको आवद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। यस सम्झौताबाट बैंकसँग आवद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकको विश्वास छ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरी रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया