Nepal Life

सरकारले तोकेको चैते धानको मूल्य कति?

NMB Bank
  • BFIS News
  • 2024 Mar 28 20:07
सरकारले तोकेको चैते धानको मूल्य कति?
United Ajod

काठमाडौं। सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ।  मन्त्रिपरिषद्को आजको बैठकले चालु आर्थिक वर्ष २०८०/८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल रु २ हजार ७०७ रुपैयाँ समर्थन मूल्य तोकेको हो।  

Shikhar
Nepal Life
NIMB

साथै १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १२०० ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतम् समर्थन मूल्य कायम गर्ने निर्णय भएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया