Nepal Life

समस्याग्रस्त घोषणा भएको लालीगुराँसका बचतकर्तालाई मागदाबी पेश गर्न आह्वान

NMB Bank
  • BFIS News
  • 2024 Mar 29 09:30
समस्याग्रस्त घोषणा भएको लालीगुराँसका बचतकर्तालाई मागदाबी पेश गर्न आह्वान
United Ajod

काठमाडौं । समस्याग्रस्त घोषणा भएको लालीगुराँस बहुउद्देश्यीय सहकारीका बचतकर्ता तथा साहुहरूलाई बचत फिर्ताका लागि मागदाबी पेस गर्न आग्रह गरिएको छ।

Shikhar
Nepal Life
NIMB

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले बचत फिर्ताका लागि बचतकर्ताले समितिको वेबसाइटबाट ३५ दिनभित्र अनलाइन मागदाबी पेस गर्न भनिएको छ।

मन्त्रालयले सहकारी ऐन २०७४ को दफा १०४ बमोजिम गत फागुन २९ गते सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो।

undefined

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया