Nepal Life

ग्रीन डेभलपमेन्ट बैंकले शेयर संरचना परिवर्तन गर्ने

NMB Bank
  • BFIS News
  • 2024 Mar 29 13:09
ग्रीन डेभलपमेन्ट बैंकले शेयर संरचना परिवर्तन गर्ने
United Ajod

काठमाडौं। ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले शेयर संरचना परिवर्तन गर्ने भएको छ। बैंकको चैत्र १५ गते बसेको संचालक समितिको बैठकले संरचना परिवर्तन गर्ने निर्णय गरेको हो।

Shikhar
Nepal Life
NIMB

बैठकले बैंकको शेयर अनुपात ५१:४९ कायम गर्ने निर्णय गरेको हो। जसअनुसार संस्थापक शेयर २६ लाख ४६ हजार ९०० कित्ता र साधारण शेयर २५ लाख ४३ हजार १०० कित्ता कायम हुने भएको छ।

साथै, शेयर संरचना परिवर्तनको विशेष प्रस्ताव बैंकको चैत्र २७ गते हुने १० औं तथा ११ औं वार्षिक संयुक्त साधारण सभामा थप गरिने निर्णय गरेको छ। यसका लागि राष्ट्र बैंकले स्वीकृतिसमेत दिइसकेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया