Nepal Life

सपोर्ट लघुवित्तको अध्यक्षमा पोखरेल नियुक्त

NMB Bank
  • BFIS News
  • 2024 Mar 31 13:50
सपोर्ट लघुवित्तको अध्यक्षमा पोखरेल नियुक्त
United Ajod

काठमाडौं । सपोर्ट लघुवित्तको अध्यक्षमा महेशकुमार पोखरेल नियुक्त भएका छन्। चैत १७ गते बसेको सञ्चालक समितिको बैठकले पोखरेललाई अध्यक्ष पदमा नियुक्त गरेको हो।

Shikhar
Nepal Life
NIMB

संस्थाको वार्षिक साधारण सभाले संस्थापक तर्फबाट चारजना र सर्वसाधारण तर्फबाट एकजना सञ्चालक निर्वाचित गरेको छ। संस्थापक शेयरधनीकोतर्फबाट महेशकुमार पोखरेल, पुनितकुमार सारडा, सुमित अधिकारी र होम शंकर दाहाल निर्वाचित भएका छन् भने सर्वसाधारण शेयरधनीको तर्फबाट दिव्य प्रसाद कोइराला निर्विरोध निर्वाचित भएका छन्।

यससँगै कम्पनीको ७ जनाको सञ्चालक समिति बनेको छ। हालै निर्वाचित ५ जना र सर्वसाधारण समूह तर्फबाट तारादेवी भट्टराई र स्वतन्त्र सञ्चालकमा गोविन्दलाल कर्ण रहेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया